सल्यान जिल्ला जन सम्पर्क मंच प्रवास मलेसिया को एही १२/०९/२०१०/ तारिक हरी राया को अब सर परेर चिठा प्रतियोगिता का रेकरम हुन गहिरहेको हुदा मलेसिया मा रहनु भएका सम्पूर्ण सल्यानी बासी दाजू भाई तथा दीदी बहिनी लाई एस कारेकरम मा संलगन भई दिन को लगी अनुरोध का साथै यो सुचना प्रकाशित गरिएको छ सल्यान जिल्ला जन सम्पर्क
परिवार
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें